पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बलात्कारको अभियोगमा पक्राउ परेका नायक तथा अभिनेता पल शाहलाई शुक्रबार थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले प्रहरीलाई अनुमति दिएको हो । गत फागुन १५ गते पक्राउ परेका शाहालाई यसअघि दुई पटक म्याद थप गरिसकेको छ । […]