कपन आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । काठमाडौंको कपनमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा हालसम्म तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । स्थानीय टंक घिसिङको घरमा अचानक आगो भएको हो । घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी […]