दैनिक उपभोग्य वस्तु स्टोर र बिक्रेताको भ्यानमार्फत उपभोक्तासम्म पुर्याउन निर्देशन

काठमाण्डौ - सरकारले नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति सहज रुपमा गरिदिन बिक्रेता र स्टोरहरुलाई निर्देशन दिएको छ । काठमाडौ उपत्यका भित्रका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर र बिक्रेताले आ आफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तु उपभोक्तासम्म पुर्याउन निर्देशन दिइएको हो । गृह मन्...