काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । उनले काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् । ‘अहिलेलाई उपसभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ उनले भने । यसअघि ज्ञानेन्द्र कार्की, विनोद चौधरी, भीष्मराज आङदेम्बे, गोविन्द भट्टराई, धनराज गुरुङ, सुरेन्द्र पाण्डे र जीवन परियारलगायतले […]
डिजिटल युगको तीव्र विकाससँगै आजको शिक्षा क्षेत्रले अभूतपूर्व रूपान्तरण र गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । एकातिर सूचना र प्रविधिको सहज पहुँचले ज्ञानका नयाँ ढोकाहरू खोलेको छ भने अर्कातिर यसैको अनियन्त्रित प्रयोगले बालबालिकाको ध्यान, एकाग्रता र सिक्ने चाहनामा ठूलो धक्का पु¥याएको छ । आजकल अधिकांश विद्यार्थीको ध्यान पढाइमा भन्दा मोबाइलका छोटा, मनोरञ्जनपूर्ण र व्यङ्ग्यपूर्ण रिल […]
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ […]
बनेपा (काभ्रे), २० असोज। साँझ ढल्किँदै गर्दा काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर पनौतीका पुराना गल्लीमा परम्परागत बाजाका धुन गुञ्जिन थाल्छन् । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिना अर्थात् चतुर्मासमा यहाँका टोल–टोलमा धार्मिक तथा सांस्कृतिक रौनक देखिन्छ । साँझ परेपछि स्थानीयवासी भेला हुन्छन्, बाजागाजा बज्छन् र पुस्तौँदेखि चलिआएका भजनका धुनले पुराना बस्तीलाई जीवन्त बनाउँछन् । तर, पनौतीसँगै जोडिएको […]