समानुपातिकमा अग्रता बढाउँदै एमाले, ‘घण्टी’लाई पछ्याउँदै माओवादी

आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । यस्तै तेस्रो स्थानमा रहेको घण्टी चुनाव चिह्न रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ । यस्तै नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । मंगलबार मध्यरातको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म १ लाख ५९ हजार ५० मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ३८ हजार ४४६ मत प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स

सम्बन्धित सामग्री

दोलखा : माओवादी अग्रता बढाउँदै गंगा, एमाले पछ्याउँदै

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन निकै प्रतिस्पर्धात्मक देखिएको छ ।  आज दिउँसोसम्ममा २४ मतले पछि परेका माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले एमालेका बालकृष्ण सिवाकोटीसँगको अन्तर बढाएर ७९६ पुर्याएका छन् ।  कार्कीले...