अफगानिस्तानमा बैंक खुलेपनि पैसा झिक्न ज्यादै मुस्किल

अफगानिस्तानमा बैंक खुलेपनि पैसा झिक्न ज्यादै मुस्किल भएको पाईएको छ। 

सम्बन्धित सामग्री

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज फेरि ५० अर्ब झिक्दै

बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

आज बजारबाट २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

अभियान टिप्स : कार्डविना एटीएमबाट कसरी पैसा निकाल्ने ?

काठमाडौं। अहिले तपाईंहरू एटीएममा पैसा झिक्न जाँदा त्यहाँ ‘कार्डलेस सेवा’ भनेको देख्न सक्नुहुन्छ । त्यो भनेको तपाईंले एटीएम कार्डविना नै पैसा झिक्न पाउने सेवा हो । एटीएम कार्ड नबोक्दा पनि एटीएम मेसिनबाट पैसा झिक्न मिल्छ भने वार्षिक ५०० रुपैयाँ तिरेर किन उक्त कार्ड चलाउने ? मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले त्यसमा अतिरिक्त शुल्क नतिरेरै यो सेवा लिन सक्छन् । त्यसका लागि ग्राहकहरू स्मार्टफोन प्रयोगकर्ता भने हुनैपर्छ ।  मोबाइल बैंकिङ सेवा लिएका ग्राहकका लागि कार्ड र चेकविनै पैसा निकाल्न मिल्ने यो अतिरिक्त सुविधा हो । कोभिड अघिसम्म बैंकका ग्राहकले एटीएम कार्डबाट वा चेक काटेर मात्रै आफ्नो खातामा भएको पैसा निकाल्न पाउँथे । कसरी लिने कार्डलेस सेवा ?  कार्डलेस एटीएम सेवा लिन पहिला त तपाईंले मोबाइल बैंकिङ सेवा लिनुपर्छ । मोबाइल बैंकिङको सुविधा तपाईंसँग छ भने सम्बन्धित बैंकको मोबाइल एपमा ‘कार्डलेस विथड्र’ सेलेक्ट गर्नुपर्छ । त्यसपछि तपाईंले झिक्न चाहेको रकम ५०० रुपैयाँले गुणन हुनेगरी उल्लेख गर्नुपर्छ । त्यसपछि विथड्रमा क्लिक गर्नुभयो भने तपाईंको रजिष्ट्रेड मोबाइल नम्बरमा ओटीपी कोड आउँछ । त्यसपछि एटीएम मेसिनमा भएको कार्डलेस विथड्र बटनमा थिचेर कार्डलेस सेवाका लागि प्रक्रिया शुरू गर्नुपर्ने हुन्छ । एटीएममा भाषा छनोट गरेपछि मोबाइल बैंकिङमा दर्ता भएको आफ्नो मोबाइल नम्बर राखेर आफूले निकाल्न चाहेको रकम उल्लेख गर्नुपर्छ । उक्त रकम र प्रयोगकर्ताले मोबाइल बैंकिङमा प्रविष्ट गरेको अघिल्लो रकम भने एउटै हुनुपर्छ ।  प्रयोगकर्ताले आफ्नो मोबाइलमा अघि प्राप्त गरेको ओटीपी नम्बर राखेपछि एटीएम कार्डविना नै एटीएमबाट आफूले निकाल्न चाहेको पैसा निकाल्न सकिन्छ । ग्राहकले एकपटकमा न्यूनतम ५०० देखि अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न सक्नेछन् । त्यस्तै एक दिनमा १ लाख रुपैयाँ र एक महीनामा ४ लाख रुपैयाँसम्म झिक्न सकिन्छ । बढ्दैछन् कार्डलेस सेवा प्रयोगकर्ता  नेपालमा कोभिड संक्रमण फैलिएको समयमा धेरै मानिस एटीएमबाट पैसा निकाल्न डराउँथे । त्यसैले कोभिड संक्रमणको समयमा नेपाली बैंकहरूले कार्डलेस एटीएमको आवश्यकता महसुस गरी यसको शुरुआत गरेका थिए । यसको माध्यमबाट पैसा झिक्ने ग्राहक निरन्तर बढिरहेका छन् । पहिला चेक र एटीएमबाट मात्रै पैसा झिक्न मिल्थ्यो । एटीएम बिर्सिए/हराए वा एटीएमको पिनकोड बिर्सिएमा पनि ग्राहकलाई पैसा झिक्न अप्ठ्यारो नहोस् भनेर एटीएमबाट पैसा निकाल्ने सुविधा मोबाइल बैंकिङसँग जोडिएको हो । कार्डलेस एटीएमका फाइदा एटीएम कार्ड बोक्न नपर्ने, एटीएमको वार्षिक नवीकरण शुल्क बचत हुने लगायत कार्डलेस एटीएमका राम्रा पक्ष हुन् । तर, कार्डलेस सेवा अहिले सीमित बैंकको च्यानलभित्र मात्र कायम छ । यसका लागि कुनै पनि शुल्क लाग्दैन । मोबाइल बैंकिङ सेवाकै शुल्कमा यो सेवा दिइएको छ । अहिले सम्बन्धित बैंकको एटीएम सञ्जालबाट मात्रै यो सेवा लिन पाइन्छ । तर, आगामी दिनमा अन्तर–बैंक एटीएमबाट पनि कार्डलेस सेवा दिन सकिने बैंकरहरू बताउँछन् ।  नेपालमा कार्डलेस एटीएम सेवाको इतिहास नेपालमा कोभिड संक्रमणको समयमा साविक सन्राइज बैंकले पहिलोपटक कार्डलेस एटीएमको शुरुआत गरेको थियो । अहिले यो सुविधा केही बैंकले दिँदै आएका छन् । नेपालमा कार्डलेस एटीएम सेवा नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट सञ्चालित हुने गरेको छ । अहिले मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दै गएका छन् । मोबाइल बैंकिङको प्रयोगकर्ता बढेसँगै कार्डलेस एटीएमको प्रयोगकर्ता पनि आउने दिनहरूमा बढ्ने बैंकहरूको विश्वास छ ।

सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक

सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्चालनमा ल्याएको छ । यो सँगै अब सहकारीका सदस्यले समेत बैंकका एटिएममा उक्त कार्ड प्रयोग गरेर रकम निकाल्न सक्ने छन् । उक्त कार्डबाट सहकारी सदस्यका ग्राहकले जुनसुकै बैंकको एटिएम बुथबाट पैसा झिक्न सक्नेछन् । यो भिजा कार्ड दक्षिण एशियामै पहिलो पटक प्रयोगमा ल्याइएको बैंकले जनाएको छ ।  एटिएम...

किन भयो बैंकमा पैसा अभाव ?

काठमाडौं । ऋण माग्न बैंक जानुहोस्, भनिन्छ, ‘पैसा छैन। पछि आउनुहोला।’ आफ्नो निक्षेप झिक्न सानोतिनोमा गाह्रो परिसकेको छैन, अलि धेरै जानासाथ पाइन्न। यसबारे एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, ‘बैंक जानुहोस्, बरु रगत दिन सक्छौं, पैसा दिन सक्दैनौं भन्छन्। अर्थतन्त्र यो अवस्थामा कसरी पुग्यो ?’ आखिर समस्या बैंकको भन्दा अर्थतन्त्रको हो। वाणिज्य बैंकहरूको […]

कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान

काठमाडाैं । अफगानिस्तानमा तालिवानले दुई साताअघि नियन्त्रणमा लिएका बैंक अझै सुचारु हुन सकेका छैनन् । आक्कल झुक्कल खुलेका एक दुईवटा बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ । लामो समय बैक बन्द हुँदा त्यहाँको बैंकिङ प्रणाली नै ‘कोल्याप्स’ हुने र आर्थिक तथा मानवीय दुर्घटनाको जोखिम बढेको छ । काबुलका केही बैंकबाहिर पैसा झिक्न लामबद्ध उभिएका मानिसहरुको हेर्न […] The post कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपालका बैंक छैनन् दृष्टिविहीनमैत्री

काठमाडौं। नेपाल नेत्रविहीन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माले नेपालका बैंक तथा वित्तीय संस्था दृष्टिविहीनमैत्री नभएको बताएका छन्। उनले ती बैंकले दिने सेवा/सुविधाबाट दृष्टिविहीनहरु पहुँच बाहिर रहेको शर्माले बताए। उनले भने, “ऋण दिन,पैसा राख्न/झिक्न, एटीएम चलाउन र मोबाइल वालेट चलाउन पनि सकिएको छैन।” यसैगरी, बैंकहरुको भौतिक संरचना पनि दृष्टिविहीनमैत्री नभएको उनले बताए।

नेपालका बैंक छैनन् दृष्टिविहीनमैत्री

काठमाडौं। नेपाल नेत्रविहीन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माले नेपालका बैंक तथा वित्तीय संस्था दृष्टिविहीनमैत्री नभएको बताएका छन्। उनले ती बैंकले दिने सेवा/सुविधाबाट दृष्टिविहीनहरु पहुँच बाहिर रहेको शर्माले बताए। उनले भने, “ऋण दिन,पैसा राख्न/झिक्न, एटीएम चलाउन र मोबाइल वालेट चलाउन पनि सकिएको छैन।” यसैगरी, बैंकहरुको भौतिक संरचना पनि दृष्टिविहीनमैत्री नभएको उनले बताए।

पैसा झिक्न खोज्दा बैंकबाट ८ लाख गायव

राष्ट्रिय बाणिज्य बैंक दुल्लु शाखामा जब पैसा झिक्न दुल्लुनगरपालिका–८ का भवानीप्रसाद आचार्य पुगे अनि, दंग परे । खातामा राखिएको ८ लाख रकम खातामै थिएन । अनि सोधीखोजी गर्दा बैंककै कर्मचारीबाट बदमासी भएको फेला पारे । स्थानीय कर्मचारीबाट पैसा गायव पारिएको रहस्य...