प्रधानन्यायाधीशलाई राजीनामा दिन चौतर्फी दबाब

८ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद विवादमा भागबण्डा खोजेपछि विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाव परेको छ । १४ न्यायाधीशले फुलकोर्ट बहिष्कारको निर्णय गरेको भोलिपल्ट चार पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका हुन् । पूर्वन्यायाधीश समाजले यसअघि शुक्रबार नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गरेर विज्ञप्ति जारी […]

सम्बन्धित सामग्री

हावर्ड विश्वविद्यालयकी अध्यक्षमाथि बढ्दैछ राजीनामा दबाब

२६ मंसिर । प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको दबाब बढेको छ । विश्वविद्यालयमा यहुदी विरोधी भावना बढ्दै गएको भन्दै संसदीय समितिले सोधपुछमा बोलाएसँगै उनीमाथि राजीनामाको दबाब बढेको हो । यहुदीमाथि नरसंहारको माग गर्ने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको विषयमा उनीमाथि सोधपुछ गरिएको थियो । त्यस्तो अभिव्यक्ति दिने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको भन्दै उनलाई […]

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -'राजीनामा दिएकै छैन'

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो । 'उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसके', बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए । तर विमलाले आफूले राजीनामा नदिन

अर्थमन्त्रीलाई राजीनामा दिन दबाब बढ्दै गर्दा मन्त्रालय बचाउमा

काठमाण्डाै - बजेटको गोपनीयता भङ्ग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन दबाब बढ्न थालेपछि अर्थ मन्त्रालयले उहाँको बचाउ गरेको छ । बजेट घोषणा हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वका दर हेरफेर गरेको खबर सार्वजनिक भएपछि अर्थमन्त्रीको आलोचना भइरहेको छ । यस विषयमा सदनमासमेत कुरा उठेको छ । प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्माको राजीनामा माग गर्नुभएको छ । अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव भुपाल बरालले भने अर्थमन्त्रीमाथि ल...

पशुपति मुरारकालाई उद्दोग वाणिज्य महासंघको विशिष्ठ सदस्यबाट राजीनामा दिन दबाब

काठमाडौं, १४ माघ । भ्रष्टाचारको मुद्दा लागेका नेपाल उद्दोग वाणिज्य महासंघका विशिष्ठ सदस्य पशुपति मुरारकामाथि पदबाट राजीनामा दिन दबाब बढेको छ । उनी सञ्चालक रहेको सिद्धार्थ मिनिरल्स प्रा. लि.ले अनुमती लिएभन्दा बढी स्रोतको दोहन गरी राज्यलाई झण्डै ५० करोड नोक्शानी पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ माघमा मुद्दा दायर गरेपछि राजीनामाको दबाब बढेको हो […]

प्रधानन्यायाधीशले ‘तत्काल राजीनामा’ दिनुपर्ने अधिवक्ताहरुको दबाब

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको राजीनामा माग्दै नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिहरुले तेस्रो दिन पनि आन्दोलन गरेका छन् । इजलास नै बहिष्कार गर्दै आन्दोलित भएका अधिवक्ताहरुले बार एशोसिएनअघि धर्ना र खबरदारी सभा जारी राखेका छन् । सोक्रममा अधिकांश वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएका छन् । न्यायालय सुधारका लागि जबराको राजीनामा […]

प्रधानन्यायाधीशलाई राजीनामा दिन दबाब

काठमाडौं, कार्तिक ९ । सर्वोच्च अदालतका न्यायाधीशहरुले सोमबार इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीशबाट राजीनामा दिन चोलेन्द्रशमशेर राणामाथि थप दबाब परेको छ । सोमबारका लागि १० वटा इजलास तोकिए पनि कुनै पनि इजलासमा मुद्दाको सुनवाइ हुन सकेन । १३ जना न्यायाधीशले आइतबार नै पूर्ण इजलास बहिष्कार गर्ने निर्णय गरेका हुन् । न्यायाधीश नहकुल सुवेदी भने उपचारका लागि […]

भीम रावललाई राजीनामा फिर्ताका लागि दबाब दिन काठमाडौंमा सुदूरका मन्त्रीहरू

धनगढी : नेकपा एमाले उपाध्यक्ष भीम रावलको राजीनामा फिर्ता गराउन दबाब दिन सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली काठमाडौं पुगेको छ। रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुपर्ने भन्दै उनीहरू काठमाडौँ पुगेका हुन्।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतकसहित १३ जना सांसदले काठमाडौंमा भेटवार्ता ग

राजीनामा फिर्ता लिन भीम रावललाई सुदूरपश्चिम प्रदेशका मन्त्री र सांसदको दबाब

सांसद पदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष भीम रावललाई आफ्नो निर्णय फिर्ता लिन उनका समर्थकले दबाब दिएका छन्।

रावललाई राजीनामा फिर्ता लिन दबाब

काठमाडौँ – एमाले नेताहरुले सांसद भीम रावललाई घोषित राजीनामा फिर्ता लिन दबाब दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीका साथै पार्टीका अरु नेताहरुले पनि उनलाई आइतबार बुझाएको राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्। सांसद डा. भीम रावललाई सांसद पदबाट राजीनामा दिन गरेको घोषणा फिर्ता लिन ओलीले सोमबार बसेको आफू पक्षीय केन्द्रीय कमिटिको बैठकमा गरेका हुन्। आइतबार […]