बेमौसमी वर्षाले गाँस, बास र बाँच्ने आधार खोसिएका किसान सरकारबाट राहत पाइएला कि भन्ने आशामा छन्, तर तीनै तहका सरकार आफैँ अलमलमा देखिन्छन्
अहिले बेमौसमी वर्षाले सुनजस्ता धानका पहेँलपुर बाला खेतमै...
बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही २ जेठमा लुम्बिनी आउँदै थिए । मोदीको भ्रमण हुने औपचारिक घोषणा भएसँगै अफिसमार्फत् मैले आवश्यक प्रक्रिया पुरा गरेको थिएँ । मोदी सवार हेलिकप्टर उत्रिन २ घण्टा भन्दा कम समय मात्र बाँकी थियो तर हातमा पास परेको थिएन । विदेशी राष्ट्रप्रमुख वा सरकार अध्यक्षको भ्रमणको समयमा पास वितरणको काम सूचना विभागले गर्छ तर लुम्बिनीमा सूचना विभागका कोही पनि कर्मचारी भेटिएनन् । रिपोर्टिङको समयमा आउन सक्ने सम्भावित समस्या र मिडिया कोअर्डिनेसनको काम सबै पव
शान्ति सम्झौताको १५ वर्ष र आयोग गठनको ७ वर्ष बित्दा पनि सरकार द्धन्द्धपीडितको पीडा सम्बोधन गर्न जिम्मेवार नभएको भन्दै द्धन्द्धपीडित आन्दोलनमा उत्रिएका छन् । बुधबार माइतिघर मण्डलामा पीडितहरु सरकार रमिते...
नवौं दिनका दिन त आमाकै अगाडि आफूलाई प्रहरीले बलात्कार गरेको रमिता बताउँछिन्। ‘१९ दिनसम्म पालैपालो, पटकपटक हामी आमा–छोरीलाई प्रहरीले लुटिरहे। यो सबै परिणाम बाबा माओवादी हुनुको थियो,’ रमिताले पीडा पोखिन्।...
काठमाडौँ- नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले कोरोनाका कारण नेपालको श्रमिक जगतले भोग्नुपरेको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले कोरोनाका कारण वैदेशिक रोजगारमा गएका र नेपालमा रहेका श्रमिकहरुको रोजगार खोसिएको भन्दै सरकारले श्रमिकले भोग्नुपरेको समस्या समाधान गर्न सरकार लाग्ने बताएका हुन् । उनले विश्वभर […]
तीन करोड जनतालाई खोप लगाउन २६ अर्बले पुग्ने भए पनि सरकार अनुदानको खोप कुरेर बसेको छ
कोभिड–१९ को कारण समयमा उपचार नपाएर मृत्यु हुनेको संख्या साढे पाँच हजारभन्दा बढी अर्थात् कुल...
कोरोनाभाइरसको दोस्रो लहरका कारण भारतको स्वास्थ्य सेवा चरम दबाबमा छ ।
यस्तो विकट स्थिति आएपछि अन्तर्राष्ट्रिय मिडियामा मोदी सरकारको क्षमताका विषयमा प्रश्न उठ्न थालेका छन् । कतिपय पत्रिकाले पहिलो पृष्ठ वा कभरमा मसानघाटमा जलिरहेका शव, व्यस्त कब्रिस्तान, अस्पताल बाहिर पीडा भरिएका अनुहार लिएका मानिसको तस्वीर छापिरहेका छन् ।
आलोचना बढेपछि भारत सरकारले यी रिपोर्टहरू एकतर्फी भएको बताएका छन् ।
अन्य मुलुकमा खटिएका भारतीय राजदूत र उच्चायुक्तहरूसँगको भर्चुअल बैठकमा भारतका विदेशमन्त्री एस जयशंकरले भारतका विषयमा अन्तर्र...
सरकार टिकाउने नाममा जे÷जस्तो पनि सम्झौता गर्ने र अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिँदै जाने हो भने यसले दण्डहीनतालाई प्रश्रय दिनेछ। साथै पीडितमाथि न्याय दिनुपर्नेमा उनीहरूलाई थप पीडा दिन राज्य नै उद्यत भएको आरोप पनि लाग्नेछ।...
काठमाडौं : सरकारले आगामी बिहीबारबाट कोभिड–१९ संक्रमण नियन्त्रण गर्न १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ। जसअनुसार अत्यवश्यक कामबाहेक बाहिर हिँड्डुल गर्न पाइने छैन। सवारीसाधन चल्ने छैनन्।तर, यी निर्णयले दीपक तामाङलाई चिन्तित तुल्यायो। नुवाकोटका दीपक जोरपाटी माँकालबारीमा मजदुरी गर्छन्। घर बनाउने काम गरेर अहिलेसम्म जसोतसो परिवार पालिरहेका छन्। तर, अब उनको रोजगारी पनि अब खोसिँदै छ। मंगलबार जोरपाटी छहारी क्लब खगाडीमा एक घर बनाइरहेका दीपक लामो सास फेर्दै भन्छन्
भारतमा किसानहरूले गरिरहेको विरोध प्रदर्शनका विषयमा कांग्रेस अध्यक्ष सोनिया गान्धीले मोदी सरकारको आलोचना गरेकी छन् ।
देश स्वतन्त्र भएदेखि अहिलेसम्म यत्तिको अहंकारी सरकार सत्तामा नदेखेको र उसले अन्नदाताहरूको पीडा नदेखेको उनको भनाइ छ । नयाँ कृषि कानून निःशर्त फिर्ता लिनुपर्ने उनले बताइन् ।
आइतवार एक बयान जारी गर्दै उनले बताइन्, ‘लोकतन्त्रमा जनभावनालाई उपेक्षा गर्ने सरकार र नेता लामो समय टिक्दैनन् । केन्द्र सरकारले थकाऊ र भगाऊ नीति अपनाएको भए पनि धर्तीपुत्र किसानहरूले घुँडा टेक्ने छैनन् ।’
लोकतन्त्र...