सुरक्षा परिषद् विस्तार गर्न बेलायतद्वारा आह्वान

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा नयाँ स्थायी सिट सिर्जना गर्न बेलायत सहमत भएको छ। साथै उसले भारत, जर्मनी, जापान र ब्राजिललाई नयाँ सदस्यका रूपमा परिषद्मा भित्र्याउन आफ्नो पूर्ण समर्थन रहको बताउँदै परिषद्...

सम्बन्धित सामग्री

सडक सुरक्षा परिषदबारे यातायातविज्ञ आशिष गजुरेललाई ३ प्रश्न

सडक सुरक्षा परिषद् ऐन बन्नासाथ दुर्घटना कम हुने ग्यारेन्टी छ त ? हाल सडक सुरक्षा मात्रै हेर्ने ‘फोकल’ निकाय छैन । त्यसकारण सडक सुरक्षा परिषद् चाहिन्छ । परिषद्ले सडक दुर्घटनाका कारण र समाधान...

महासभामा उठ्यो सुरक्षा परिषद् विस्तार र सुधारको आवाज

ब्राजिल, जर्मनी र जापानका विदेशमन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन्।  संयुक्त राष्ट्रसंघको

विश्वका ४ राष्ट्रद्वारा सुरक्षा परिषद् विस्तारको आह्वान

ब्राजिल, जर्मनी, भारत र जापानका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन्।

विश्वका ४ राष्ट्रद्वारा सुरक्षा परिषद् विस्तारको आह्वान

ब्राजिल, जर्मनी, भारत र जापानका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन्।

पाकिस्तानद्वारा सुरक्षा परिषद् विस्तारको विरोध

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले आफ्नो देशले संयुक्त राष्ट्र संघ (युएन) सुधारको नाममा भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सामेल गराउने लगायतको प्रस्तावको विरोध गर्ने बताएका छन् । वासिङ्टनस्थित पाकिस्तानी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्  ।पाकिस्तानका विदेशमन्त्रीले भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको विरोध गरे पनि जलवायु सङ्कटको विषयमा भारत र अन्य देशहरूसँग काम गर्ने इच्छा व्यक्त गरेका छन्। ‘जलवायु परिवर्तनको मुद्दा

पाकिस्तानद्वारा सुरक्षा परिषद् विस्तारको विरोध

वाशिङ्गटन । पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले आफ्नो देशले संयुक्त राष्ट्र संघ (युएन) सुधारको नाममा भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सामेल गराउँने लगायतको प्रस्तावको विरोध गर्ने बताएका छन् । वासिङ्टनस्थित पाकिस्तानी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउँनु भएको हो । पाकिस्तानका विदेशमन्त्रीले भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको विरोध गरे पनि जलवायु […]

युक्रेनमा भइरहेको आक्रमण रोक्न सुरक्षा परिषद् असफल भयाे : एन्टाेनियो गुटेरेस

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेसले युक्रेनमाथि भइरहको रुसी आक्रमण रोक्न नसकेकोमा आफ्नै सङ्गठन अन्तर्गत रहेको सुरक्षा परिषद्को आलोचना गर्नुभएको छ । युक्रेनमा रुसले आक्रमण गरेका मुख्य सहरको भ्रमण र राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँगको भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् युद्ध रोक्न असफल भएको भन्दै आलोचना गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले युक्रेन अहिले ठूलो निराशा र क्रोधको केन्द्र बनिरहेको पनि बताउनुभयो । १५ सदस्यीय सुरक्षा परिषद्लाई विश्वव्यापी शान्ति र...

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  ‘सुरक्षा परिषद् बैठकको माइनुट खै ?’– पाकिस्तानी प्रधानन्यायाधीश पाकिस्तानी सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा परिषद् बैठकको माइनुट खोजेका छन् । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको निर्णयविरुद्ध सुनुवाइका क्रममा प्रधानन्यायाधीश उमर अता बन्दियालले सुरक्षा परिषद् बैठकको माइनुट खोजेका हुन् । उनले पाकिस्तान तहरिक ए इन्सफ पार्टी नेतृत्वको सरकारका वकिल बाबर अवानसँग सुरक्षा परिषद्को […]

‘राष्ट्रिय सुरक्षा परिषद् बैठकको माइनुट खै ?’ – पाकिस्तानी प्रधानन्यायाधीश

काठमाडौं– पाकिस्तानी सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा परिषद् बैठकको माइनुट खोजेका छन् । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको निर्णयविरुद्ध सुनुवाइका क्रममा प्रधानन्यायाधीश उमर अता बन्दियालले सुरक्षा परिषद् बैठकको माइनुट खोजेका हुन् । उनले पाकिस्तान तहरिक ए इन्सफ पार्टी नेतृत्वको सरकारका वकिल बाबर अवानसँग सुरक्षा परिषद्को बैठकको माइनुट मागेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले […]

सुरक्षा परिषद् बैठकमा युक्रेनमाथि आक्रमणको निन्दा‚ रुसद्वारा भिटो प्रयोग

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा युक्रेन आक्रमणसँग जोडिएको एक प्रस्तावमा रुसले भिटो प्रयोग गरेको छ। युक्रेनविरुद्धको आक्रमणमा निन्दा गर्ने प्रस्तावमाथि रुसले भिटो प्रयोग गरेको हो।उक्त प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए। सुरक्षा परिषद्को स्थायी सदस्य रुसले आफ्नो भिटो अधिकार प्रयोग गरेको हो। भारत, चीन र युएई भने मतदानमा सहभागी भएनन्। सुरक्षा परिषदमा रुसी दूतले रुसले युक्रेन वा युक्रेनका नागरिकमाथि आक्रमण नगरेको दाबी गर्दै डोनबासका बासिन्दालाई बचाउन यस्तो कदम चालिएको बताएका छन्।य