लगानी बोर्डबाट हुने लगानी  स्वीकृतिमा २४ प्रतिशत गिरावट

  गत आव ०७९÷८० मा लगानी बोर्डमार्फत हुने लगानी स्वीकृति घटेको छ । गत आवमा उद्योग विभागमार्फत हुने लगानी स्वीकृतिसँगै लगानी बोर्डको लगानी स्वीकृति पनि घटेको हो ।   बोर्डले गत आवमा विभिन्न पाँच...