भारतीय प्रहरीले नेपालतिर फसेका आफ्नै नागरिकमाथि चलायो गोली

वीरगंज : वीरगंज–रक्सौल नाकाको मितेरी पुलमा अलपत्र परेको ३ सय भारतीय नागरिकलाई लखेट्न भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ। दिउँसो ३ बजे भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरी अलपत्र परेका भारतीयलाई लखेट्न खोजेको हो। हवाई फायरपछि मितेरी पुलमा भगाभाग चलेको छ। बिहार र उत्तर प्रदेशका विभिन्न

सम्बन्धित सामग्री

‘इजरायलमा विद्यार्थीमात्रै होइनन्, हाम्रा छोराछोरी फसेका छन् भनेर बुझिदिनोस्’

२१ असोज, पोखरा । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृंखलालाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा रहेका विद्यार्थीहरुले आफ्ना साथीले गोली लाग्यो, मलाई बचाउ भन्दै फोन गर्दा पनि केही गर्न नसकिएको दुखेसो पोखेका छन् । इजरायलबाट अनलाइनखबरको सम्पर्कमा आएका उनीहरुले पानीबाहेक केही खान नपाएर बंकरमा बस्नुपरेको सन्देशसमेत पठाइरहेका छन् । इजरायलमा भएको घटनाबारे शनिबारबाट नै हाम्रो सम्पर्कमा आएका […]

अमेरिका गोली काण्ड : बाइडेन पुगे उल्भाडो, न्याय विभागले छानबिन गर्ने

काठमाडौं : अमेरिकाको टेक्सासको उभाल्डेको एक विद्यालयमा भएको सामूहिक गोलाबारीमा २१ जनाको मृत्यु भएको घटनामा अमेरिकी न्याय विभागले छानविन गर्ने भएको छ। सामूहिक गोलाबारीमा १९ बालबालिका र दुई जना शिक्षकको ज्यान जानेगरी भएको प्रहरी प्रतिक्रियाको विभागले छानबिन गर्न लागेको बिबिसीले जनाएको छ। बन्दुकधारीसँग फसेका बच्चाहरुले ९ सय ११ पटक कल गर्दासमेत अधिकारीहरु हलवेमा पर्खिरहेका कुरा बाहिरिएपछि स्थानीयहरु आक्रोशित भएका छन्। यसैबीच, आक्रमणबाट प्रभावित परिवारलाई भेट्न अमेरिकी राष्ट्रपति जो बा

अमेरिकाको फ्लोरिडामा गोलाबारी, दुई जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा गोलाबारी भएको छ । ज्याक्शोनभिल्ला शहरमा रहेको एउटा कम्प्लेक्समा भएको गोलाबारीमा दुई जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । गोली चलाउने व्यक्तिले आफ्नो पनि हत्या गरेका बीबीसीले जनाएको छ । घटना पछि स्थानीय प्रहरीले त्यस क्षेत्र र आसपासमा ओहोरदोहोर गर्न रोकेको छ । प्रहरीले घटनास्थलमा केही फसेका र उ...