साझा कार्यक्रममा मधेश आन्दोलनको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता

काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गरेका गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रममा मधेश आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्ने उल्लेख छ । आज सार्वजनिक कार्यक्रममा मधेश आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन गर्ने उल्लेख भएको हो । मधेश आन्दोलनका क्रममा सरकारले मधेशको अधिकारसम्बन्धी सहमतिहरु गरेको थियो । नागरिकता, मधेशी तथा सीमान्तकृत समुदायको […]