भेरी नदीमा पौडी खेल्न गएका दुई किशाेर बेपत्ता

सुर्खेतमा भेरी नदीमा डुबेर दुईजनाको बेपत्ता भएका छन्। सुर्खेतको भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका हुन्।  भेरी नदीमा शनिबार उनीहरु पिकनिक खान गएको र भेरी...