काठमाडौं, चैत २५ । सरकारले पाँच वर्षअघि लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हालसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार चालू आवको फागुनसम्म विमकबाट उठेको २७ अर्व १६ करोड ५९ लाखमध्ये विभिन्न अस्पताललाई दिएको शोधभर्ना अनुसार सो रकम खर्च भएको हो। बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो […]