काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले नियमनका नाममा सामाजिक सञ्जाल बन्द गरेपछि जेन–जी आन्दोलनको आँधी उठेको थियो । प्रत्यक्ष कार्यकारी प्रमुखसहितको व्यवस्था, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खुलाउनुपर्ने माग राख्दै सुरु आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । आन्दोलनको आँधीले ओली नेतृत्वको दुईतिहाइ बहुमतनजिकको सरकारलाई उडाइदियो । भदौ २३ र २४ […]
नवलपुर। नवलपुरको मध्यविन्दु, हुप्सेकोट र देवचुली नगरपालिकाका जनता लामो सयमदेखि भोगचलन गर्दै आएको जमिनको लालपूर्जा पाएपछि दंग भएका छन् । जिल्लाका विभिन्न पालिकाको समन्वयमा करिब ५ दशकपछि उनीहरुलाई लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा पाएपछि हर्षित बनेका उनीहरु जमिनको मालिक भएको र व्यापार व्यवसाय तथा शिक्षाका लागि लालपुर्जाले सहयोग पुग्नेमा विश्वस्त देखिन्छन् । देवचुली नगरपालिकाका-४ […]
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति भवन शीतल
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई कटाक्ष गरेका छन्। उनले पार्टीका नेताहरू संवाददाता बनेको भन्दै आपत्ति जनाएका हुन् । बिहीबारको केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले केन्द्रीय कमिटी सदस्यहरूलाई आफ्नो गरिमा कायम राख्न अनुरोध गरे। ‘साथीहरू पार्टीलाई माया गर्न सिकौं । बैठक चलिरहेकै बखत समाचार र भिडियोहरू बनिरहेका छन् । एमालेका […]