विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी, पत्रकार महासंघको २७औँ महाधिवेशन आजदेखि
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार प्रभातफेरी गरिएको छ । काठमाडौंमा आयोजित प्रभातफेरिमा पत्रकारहरूका विभिन्न संघ संगठनहरूको सहभागिता थियो ।
नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस–२०२२ का अवसरमा ‘प्रविधि नियन्त्रित पत्रकारित’ मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ ।विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खटिँदा दिवंगत भएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक, फोटो प्रदर्शनी गर्नुका साथै सामाजिक सुरक्षा […]
काठमाडौँ– आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस ‘प्रविधि नियन्त्रित पत्रकारिता’ मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खटिदा दिवंगत भएका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ […]
काठमाडौं, बैशाख २० । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिंदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा […]
काठमाडौँ – आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस। हरेक वर्ष मे ३ मा यो दिवस मनाइन्छ। सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो। यो संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो। याे दिवस विश्वभर विभिन्न कार्यक्रम गरी […]
काठमाडौं : आज विश्व प्रेस स्वतन्त्रता दिवस। 'स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र' जारी भएको दिनको सम्झनामा मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी मुलुक नामिबियाको विण्डहक सहरमा पत्रकारको सम्मेलनले घोषणापत्र जारी गरेको थियो । त्यसैकाे सम्झनामा संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। दिवसको अवसरमा पत्रकारले राज्यलाई प्रेस स्
आज विश्व प्रेस स्वतन्त्रता दिवस। यदि पत्रकारहरूले सत्ताका बारेमा सत्य बोल्ने प्रयास गरेभने त्यसबापत उनीहरूले चुकाउनुपर्ने मूल्यबारेमा अप्पर सिन्धका पत्रकारको अनुभव पर्याप्त छ। पत्रकारमाथि धम्की, आक्रमण, अपराध गरेको आरोपमा मुद्दा वा हत्यासमेत हुनसक्छ।...