स्पेनी बुलफाइटको झल्को : नुवाकोटमा २८ हल गोरु जुधाइने

नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित सामग्री

नुवाकोटमा आज ४१ हल गोरु जुधाइने, स्पेनी 'बुलफाइट'को झल्को

काठमाडौँ - माघेसंक्रान्तिकोे अवसरमा नुवाकोटमा आज ४१ हल गोरु गोरु जुधाइने भएको छ । हरेक वर्ष माघेसंक्रान्तिमा नुवाकोटको बेत्रावती, तारुका र पञ्चकन्यामा गोरु जुधाउने मेला लाग्ने गर्दछ ।  तारेकश्वर गाउँपालिका–२ तारुकामा १७ हल गोरु जुधाउने तयारी भएको मेला आयोजक संस्थाका संयोजक मदन श्रेष्ठले बताए । यस्तै, न...