काठमाडौं । नेपाली नर्स बेलायत पठाउनका लागि आगामी साता श्रम सम्झौता हुने भएको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने विषयमा दुवै मुलुकबीच आगामी साता श्रम समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो ।
आगामी साता सम्झौता गर्नेगरी दुवै मुलुकका प्रतिनिधि सम्मिलित समितिले सम्झौताको मस्यौदा तयार पारिसकेको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका...