कोपा अमेरिकाको क्वाटरफाइनलमा कसको भिडन्त कोसँग ?

काठमाडौं।कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनलको समीकरण पूरा भएको छ।सेमिफाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता अर्जेन्टिना र समूह ‘बी’को चौथो स्थानमा रहेको इक्वेडर तथा समूह ‘बी’को विजेता ब्राजिल र समूह ‘ए’ को चौथो स्थानको चिलीबीच खेल हुनेछ।यस्तै समूह ‘ए’मा दोस्रो भएको उरुग्वेले समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’मा तेस्रो भएको पाराग्वेले समूह ‘बी’मा दोस्रो भएको पेरुसँग खेल्नेछ।

सम्बन्धित सामग्री

कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिनाको खेल सुरु

काठमाडौं : कोपा अमेरिका अन्तर्गत ४७ औं संस्करणको फाइनल खेल सुरु भएको छ।केही बेरअघि मात्रै सुरु भएको खेलमा अर्जेन्टिना र ब्राजिलबीच भिडन्त जारी छ।खेल ब्राजिलको रियो दि जेनेरियोस्थित मराकाना रंगशालामा भइरहेको छ। पछिल्ला तीन प्रतियोगितामा लगातार कोपा फाइनल पुगेको ब्राजिल अघिल्ला दुई संस्करणमा चिलिसँग पराजित हुँदै उपाधिविहीन बनेको थियो।ब्राजिलसँग पछिल्लो समय खराब इतिहास बनाएको अर्जेन्टिनाले २ पटक भएको फाइनल भिडन्तमा दुवैपटक पराजित भएको छ। २००४ मा पहिलो पटक टाइबेकरमा पराजित भएको अर्जेन्टिना २००७

घरेलु मैदानमा बलियो ब्राजिल, अर्जेन्टिनालाई ११ वर्षपछि बदलाको मौका

काठमाडौं : कोपा अमेरिका फुटबलको फाइनलमा आइतबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। ११ वर्षपछि कोपा फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्न लागेका हुन्।'सुपर क्लासिको' को नामले समेत परिचित यो भिडन्त बहुप्रतिक्षित मानिएको छ। विश्व फुटबलका दुई स्टार लियोनेल मेसी र नेयमार बीचको प्रतिस्पर्धाका रूपमा समेत यो प्रतियोगितालाई लिएको छ। विश्वभर अत्याधिक फुटबल समर्थक रहेका यि देशको फाइनल बहुप्रतिक्षित छ।आइतबार बिहान ५ :४५ मा ब्राजिलको विश्वप

कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा, उपाधि भिडन्त ब्राजिलविरुद्ध

कोपा अमेरिका २०२१ को उपाधि भिडन्त दक्षिण अमेरिकी फुटबलका दुई महाशक्ति अर्जेन्टिना र ब्राजिलबीच हुने भएको छ ।  अर्जेन्टिनाले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई बुधबार टाइब्रेकरमा ३–२ हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

उपाधिका लागि नेयमार र मेस्सीको भिडन्त

काठमाडौँ : कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना खेल्ने भएका छन् । बुधबार बिहान कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना फाइनल पुगेपछि ब्राजिलसँगको उपाधि भिडन्त पक्का भएको हो । ब्राजिल पेरुलाई हराउँदै फाइनल पुगेको टिम हो । धेरैकाे कोपा अमेरिका फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने अनुम…

मेस्सी र नेयमारको भिडन्त पक्का

काठमाडौँ : कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना खेल्ने भएका छन् । बुधबार बिहान कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना फाइनल पुगेपछि ब्राजिलसँगको उपाधि भिडन्त पक्का भएको हो । धेरैले कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने अनुमान थियो । र, अन्त्यमा यो अनुमान सही साबित भएको छ र …

अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई भेट्ने, पेनाल्टीमा कोलम्बिया स्तब्ध

टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पारेर अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको हो । अर्जेन्टिनालाई दबाबमा राख्न […]