ई–सेवा वालेटबाट निःशुल्कमा देशभर रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ – ई–सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब ई–सेवाबाट शून्य शुल्कमा नेपालभर आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ। यो सुविधा मार्च १ बाट प्रारम्भ भएर मे ३१ सम्म ३ महिना चालु रहने ई–सेवाले जनाएको छ। ई–सेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले ई–सेवा मनी ट्रान्सफरमार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभर रहेका १० हजार […]

सम्बन्धित सामग्री

ई–सेवा र लुलु एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडौ । ई–सेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यूएई स्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै, युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत युएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरूले लुलु इन्टरनेसनल एक्सचेन्जमार्फत नेपालमा रेमिट्यान्स् पठाउन सक्ने भएका छन् । यूएईभरि रहेका लुलुका ८४ […]

इजेड रेमिट र ई–सेवा मनि ट्रान्सफरबीच सम्झौता

ई–सेवा मनि ट्रान्सफर र बिएफसी बैंकअन्तर्गतको इसेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरू तथा संसारका ४० भन्दा बढि मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिने भएको छ । सम्झौतामा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत […]

शून्य शुल्कमा देशभरि रेमिट्यान्स पठाउन सकिने

काठमाडौं (नेस) । संसारका २ सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै देशभर आन्तरिक रेमिट्यान्सको सेवा प्रदान गर्दै आएको रेमिट कम्पनी ई–सेवा मनी ट्रान्सफरले अब शून्य शुल्कमा नेपालभर आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको छ । यो सुविधा मार्च १, २०२२ बाट प्रारम्भ भएर मे ३१, २०२२ सम्म रहने कम्पनीले जनाएको छ । ई–सेवा […]

ई–सेवा मनी ट्रान्सफर र कतारको युनिमोनी एक्सचेन्जबीच सम्झौता

ई–सेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी युनिमोनीसँग रेमियान्स भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनी मार्फत नेपाल पैसा  पठाउन सक्नेछन् ।  युनिमोनीका कतारमा भएका ९ वटा शाखाबाट नेपालका ६० भन्दा धेरै बैंकमा वा इवा वालेटमा तत्काल रकम पठाउन सकिन्छ ।त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरी रहेका इवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिन्छ । पठाएको नगद रेमिट्यान्स भुक्

ई–सेवा र मलेसियाको ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ – ई–सेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेसियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै मलेसियालगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले ई–सेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सकिनेछ। साथै नेपालमा रहेका ई–सेवा मनी ट्रान्सफरका ८ हजारभन्दा धेरै एजेन्टमार्फत पैसा पाउन सकिनेछ। […]

ई–सेवा मनी ट्रान्सफरले यूकेबाट पनि सुरु गर्‍यो रेमिट्यान्स सेवा

विदेशमा रहेका नेपालीहरूले सिफ्टमार्फत नेपालका कुनै पनि बैंकखातामा  तथा ई–सेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्

ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच सम्झौता

काठमाडौँ– ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशबाट सहजै रेमिट्यान्स पठाउन सकिन्छ। विदेशमा रहेका नेपालीले सिफ्टमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ई–सेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्। नेपालीले सिफ्टमार्फत पठाएको रकम ई–सेवा […]

अलफर्दान एक्सचेन्ज र ई-सेवा मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

अबदेखि यूएईमा विभिन्न पेसा र राेजगारी गरिरहेका नेपालीहरूले नेपालमा रहेका आफन्त तथा परिवारलाई कुनै पनि बैंक खातामा वा ई-सेवा वालेटमा सजिलै रेमिट्यान्स पठाउन सक्ने भएका छन्