संगीतकार सुनामको पशुपति आर्यघाटमा अन्त्येष्टि

सोमबार निधन भएका संगीतकार शुभ बहादुर सुनामको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आर्यघाटमा हिन्दु संस्कार अनुसार उनको अन्तिम संस्कार गरिएको हो ।अन्त्येष्टि अगाडि पशुपतिमै उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन गीतसंगीत क्षेत्रका थुप्रै व्यक्तित्वको उपस्थिति रहेको थियो । सुनामको  बिहान साढे ४ बजे निधन भएको हो । काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका उनी ७४ वर्षका थिए । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए ।५५ वर्षदेखि  नेपाल