काठमाडौँ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ। पार्टीको निर्वाचन परिचालन समितिले शनिबार आयोजना गरेको र्याली तीनकुनेबाट सुरु भई थापाथली‚ जमल‚ कमलपोखरी‚ गौशाला हुँदै तीनकुनेमा पुगी समापन भएको छ। हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :