आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना (२०८२ मङ्सिरसम्म) को तथ्याङ्कअनुसार नेपालको समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा […]