रास्वपाको उम्मेदवार आह्वानप्रति ओलीको टिप्पणी– सडकबाट दरखास्त हाल रे! योभन्दा देशको दुर्गति अरू हुन्छ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभातर्फ गरेको उम्मेदवारी आह्वानप्रति टिप्पणी गरेका छन्।