काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ। निर्वाचन कानुन र व्यवस्थापनसम्बन्धी प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आयोजना गरेको छलफलमा बोल्दै कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवले निर्वाचन मिति तलमाथि नगरी अघि बढ्नुपर्ने बताए। उनले कांग्रेस निर्वाचनका लागि तयारी अवस्थामा रहेको उल्लेख गर्दै उम्मेदवार सिफारिस प्रक्रिया पनि जारी रहेको […]