पाल्पाका दुई स्थानीय तहमा यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ जारी

यौनजन्य दुर्व्यवहार रोकथाम तथा नियन्त्रणका लागि पाल्पाका दुई स्थानीय तहले ‘आचारसंहिता २०८२’ जारी गरेका छन् ।