११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको बताएका छन् ।
स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन–२०८२ को उद्घाटन समारोह सम्बोधन गर्दै उनले शुक्रबार बस्ने बैठकसम्ममा पार्टीका …