मंसिर २६ र २७ गते धादिङको खनियाबासमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङको खनियाबास–४, दार्खास्थित खनियाबास ग्रामीण अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।