अस्कर अवार्डले भन्यो- ‘अञ्जिला’ नै नेपालबाट आधिकारिक सिफारिस फिल्म

काठमाडौं । अस्कर अवार्डले ‘अञ्जिला’ नै नेपालबाट सिफारिस भएको यसवर्षको अधिकारिक फिल्म रहेको बताएको छ । उक्त फिल्मको सिफारिसलाई लिएर फिल्ममेकरको केही तप्काबाट विरोध भैरहँदा एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले औपचारिकरुपमा आगामी ९८ औं अस्करका लागि …