विद्युत् नियमन आयोगद्वारा प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर

विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुलसम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई वैधानिक ठहर गरेको छ। पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलले दायर गरेको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गरेको हो। उद्योगहरूले लामो समयदेखि लिएको लाइनको महशुल तिर्न अटेर गर्दै आएपछि प्राधिकरणले २१ दिनको समयसীমासहित भुक्तानी माग […]