भारत–पाकिस्तान संघर्षमा चीनको लडाकु विमान प्रयोग

२८ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो संघर्षमा चीनमा निर्मित लडाकु विमान पनि प्रयोग भएको पाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले चीनबाट प्राप्त J–10C लडाकु विमान (फाइटर जेट)ले भारतसँगको लडाइँमा महत्वपूर्ण भूमिका खेलेको …