लाहुरेको रेलिमै दुखिया पेसा

राष्ट्रिय अभिलेखालयको अध्ययन कक्ष। २ सि १९० नम्बरको रातो कपडाको पोकोभित्र विभिन्न कागजात छन्। एउटा पानामा लेखिएको छ– रणभूमिमा आफूको छोरा न १८३२९ राइफलमेन इमानसिंग गुरुंग ४/१ गोर्खा राइफल्सको मृत्यु हुनाले तिमीलाई जो बहुतै अफसोस भ्याको छ, म १ गोर्षाका जम्मै मानिसका तरफबाट तिम्रो न सैसक्ने शोकमा शामिल भई हार्दिक दुखः प्रगट गरछु। दोस्रो विश्वयुद्धमा […]