जापान सरकारद्वारा सिन्धुली सडक पुन:निर्माणका लागि २.६ अर्ब अनुदान सहयोग गर्ने निर्णय

काठमाडौँ- जापान सरकारले बाढीबाट प्रभावित सिन्धुली सडकको आपतकालीन पुन:निर्माणका लागि २.८ अर्ब येन (करिब २.६ अर्ब नेपाली रुपैयाँ) अनुदान सहायता प्रदान गर्ने