धनगढी विमानस्थलमा विपिनको शव

३ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर धनगढी विमानस्थल पुर्‍याइएको छ । आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो । केहीबेरअघि नेपाली सेनाको विमानमा विपिनको शव धनगढी विमानस्थल पुर्‍याइएको हो । उनको शव आजै …