डेरा लिई लिई दर्जनौं कुकुर पालिरहेका दाजुबहिनी

भन्छिन्, 'हाम्रो अवस्था र औचित्य कसैलाई पुष्टि गर्नुपर्ने आवश्यकता नै देख्दिनँ। हामी दयालु भएका हौं भन्नुपरेको पनि छैन। जसले जे सोचे पनि हामीलाई आशीर्वाद लाग्छ।'