कूटनीतिक निकायका प्रमुख र राजदूतहरूसँग छलफल गर्दै प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायका प्रमुखहरूसँग छलफल गर्दै छिन् ।