कथा मेरी पहिलो प्रेमिका

नदी, चरा र कथाको यात्रा एकै हुने रहेछ, जसले तमाम बाधाहरू उछिनेर, हजार सीमाहरू नाघेर अघि बढिरहने रहेछन् र जहाँ जहाँ पुग्यो, त्यहीँ त्यहीँको भइदिने रहेछन्। त्यही भएर होला, जब म नदी देख्छु वा चरा …