ओलीले संविधान जारी हुँदाको नाकाबन्दी र सार्वभौमसत्तामाथिका चुनौतीलाई परास्त गरेको स्मरण गर्दै नेपाललाई भूजडित बनाउन उत्तर(दक्षिण यातायात संरचना र उत्तरी छिमेकीसँग पारवहन सम्झौता गरिएको उल्लेख गरे। उनले देशको अर्थतन्त्र बलियो हुँदै गएको र विकासका जग बसालिएको दाबी गरे।