राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक बलाराम घर्ती मगरको निधन भएको छ । उनले ललितपुरको बीएन्डबी हस्पिटलमा शुक्रबार उपचारका क्रममा निधन भएको हो ।  राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विभिन्न मन्त्रालय सम्हाली सकेका रोल्पाका घर्ती मगरको उपचारका क्रममा निधनको पुष्टि गरेका छन् ।  उनले सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘घर्ती मगरको निधनबाट राप्रपाले […]