२३ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीनको युनान प्रान्तीय युवा टोलीविरुद्ध मैत्रीपूर्ण खेलका लागि आज २३ सदस्यीय नेपाली राष्ट्रिय यू-ट्वेन्टी महिला टोली घोषणा गरेको छ। चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा १७ माघमा मैत्रीपूर्ण खेल हुन लागेको हो। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। टोलीमा अमिता भुल, अनिशा राई, […]