काठमाडौं – ‘समृद्ध चलचित्रका जगतका लागि दक्ष चलचित्रकर्मी’ बनाउने उद्देश्यका साथ चलचित्र विकास बोर्डले एक साताको ‘हर्स राइड’ तालिम दिने भएको छ । फिल्ममा सक्रिय कलाकारहरुका लागि बोर्डले माघ २४ देखि ‘घोडाचढी’ तालिम दिने भएको हो । बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार फिल्ममा घोडा चढ्ने दृश्य छायाङ्कनका लागि सहज होस् भन्ने उद्देश्यले यो तालिम राखिएको […]