एमालेमा तेस्रो धार बन्न लागेको हो ?

१२ मंसिर, काठमाडौं । महाधिवेशन प्रतिनिधि चयनको अघिल्लो दिन सार्वजनिक भएको एउटा सूचनाले नेकपा एमाले वृत्त तरंगित बनेको छ । त्यो सूचना हो- उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित सात पदाधिकारीले केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष मान्ने निष्कर्ष । दाबी …