स्थायी रूपमै अमेरिका छाड्न चाहन्छन् ४० प्रतिशत अमेरिकन युवती !

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका आफ्नै नागरिक (विशेष गरी युवतीहरू)मा स्थायी रूपमा देश त्याग्ने इच्छा बढ्दै गएको छ । ग्यालपले सार्वजनिक गरेको सन् २०२५ को सर्वेक्षणका अनुसार, पाँचमध्ये दुई अर्थात् ४० प्रतिशत अमेरिकन युवतीले विदेशमा स्थायी बसाइँ सर्न चाहना व्यक्त गरेका हुन् ।  यो दर २०२४ मा ४४ प्रतिशत थियो भने २०२३ मा २९ प्रतिशत मात्र […]