महिला भलिबल लिगको फाइनल आज

काठमाडाैं । एभरेष्ट महिला भलिबल लिगको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि साविक विजेता कर्णाली यशविज र ललितपुर क्वीन्स भिड्नेछन् । यो खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ । लिग चरणको शीर्ष दुई स्थानमा रहँदै यी दुई टोलीले फाइनल खेल्न लागेका हुन् । हिजो भएको […]