कैलालीमा ६ पूर्वमन्त्री एक साथ चुनावी प्रतिस्पर्धामा

धनघढी – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा ६ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं २ बाहेक चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकोतर्फबाट दुई, एमालेबाट तीन र स्वतन्त्र एक गरी छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन क्षेत्र नं १ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली […]

सम्बन्धित सामग्री

पूर्वमन्त्री पीएल सिंहको स्वास्थ्यमा सुधार

काठमाडौँ- पूर्वमन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको स्वास्थ्य अवस्थामा सुधार भएको छ। पेटको समस्याका कारण पूर्वमन्त्री सिंह अस्वस्थ भएपछि उनलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। पेप्टिक अल्सरको शल्यक्रियापछि उनी अहिले मेडिसिटीमा आराम गरिरहेको तथा उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको पारिवारिक स्रोतले जानकारी दिएको छ। पेटको समस्याका कारण उनलाई भेन्टिलेटरमा राखेर उपचार […]

पूर्वमन्त्री प्रेम आलेलाई मातृशोक

पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले मगरलाई मातृशोक परेको छ ।

बाराबाट तीन पूर्वमन्त्री विजयी हुँदा बहालवाला मन्त्री पराजित

वीरगञ्ज – मंसिर ४ गते भएको निर्वाचनमा बाराबाट चुनाव लडेका बहालवाला एक मन्त्री र एक जना पूर्वमन्त्री पराजित भएका छन् भने तीन जना पूर्वमन्त्री विजयी भएका छन्। जिल्लामा रहेका चार प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट बहालवाला एक जना र चार जना पूर्वमन्त्री चुनाव लडेका थिए। जसमध्ये बहालवाल खानेपानी मन्त्री उमाकान्त चौधरी र पूर्व युवा तथा खेलकुदमन्त्री […]

पूर्वमन्त्री राईले खसाले भोट

जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले भोट खसालेका छन् ।

पूर्वमन्त्री भोलामान सिंह थापाको निधन

पूर्वमन्त्री भोलामान सिंह थापाको निधन भएको छ । पञ्चायती व्यवस्थामा दुई पटक ओखलढुंगा जिल्ला विकास समितिको सभापति र सोही व्यवस्थामा एक पटक मन्त्री बनेका थापाको ८५ वर्षको उमेरमा बिहीबार साँझ...

पूर्वमन्त्री मिथिलाको निधन

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ। भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छिन्।...

पूर्वमन्त्री मिथिला चौधरीको निधन

काठमाडौं । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको शुक्रबारराति मृत्यु भएको हाे । पूर्वमन्त्री मिथिला चौधरी संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो । नेकपा (संयुक्त) को सांसद रहेका बेला चौधरीले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र […]

पूर्वमन्त्री मगरद्वारा मतदान

कञ्चनपुर : पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य विना मगरले पुनर्वास नगरपालिका–३ स्थित गोरखनाथ आधारभूत विद्यालयमा मतदान गरेकी छन्। बिहान आठ बजे पूर्वमन्त्री मगरले मतदान गरेकी हुन्।यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले वेदकोट नगरपालिका–८ गयलनदीस्थित बैजनाथ माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो मतदान गरेका छन्।काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले शुक्लाफाँटा नगरपालिका–६ कसरौलथित बैजनाथ माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छ

पूर्वमन्त्री आलमको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दाहेर्दैको सूचीमा राखेको छ। यसअघि हेर्दाहेर्दैमा राखिएको मुद्दामाथि शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको थियो। सर्वोच्चले सुनुवाई नसकिएकाले...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा दुई पूर्वमन्त्री पराजित

सुर्खेतमा नेपाली कांग्रेसका दुई पूर्वमन्त्री र पार्टीका जिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनीधिमा पराजित भएका छन्। सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट पूर्व मन्त्रीद्वय शिवराज जोशी र खड्कबहादुर बस्याल तथा हालका...