आज पहाडी भू-भागमा हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। सोमबार देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ भने तराईका केही भागमा हावाहुरीको सम्भावना रहेको छ। सोमबार बिहान हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। त्यस्तै, सोमबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश […]