मुगुका चारवटै निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान

मुगु- मुगुका चारवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिएको हो ।  छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका चारवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालय मुगुका निर्वाचन अधिकृत […]

सम्बन्धित सामग्री

जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा

जुम्ला : जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ।  प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईँलेआठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरेको जानकारी दिइन्। उनका अनुसार केन्द्रबाट चारवटा सीसी क्यामेरा पठाएको र अन्य स्थानीय स्तरबाट जडान गरिएको हो। यससँगै निर्वाचन अधिकृतको कार्यालय वा मतगणनास्थल  सुरक्षित हुने अपेक्षा गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि सीसी क्यामरा जडान भइसकेको सहायक निर्वाचन अधिकृत तोयानाथ उप