एलसीसीआई र एसक्यूएको संयुक्त आयोजनामा ‘व्यावसायिक शिक्षा र यसको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम

काठमाडौं । ग्लोबल क्वालिफिकेसन्स नेपाल (एलसीसीआई) र स्कटिस क्वालिफिकेसन्स अथोरिटी (एसक्यूए) स्कटल्याण्डको संयुक्त आयोजनामा ‘व्यावसायिक शिक्षा र यसको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको होटल र्याकडिसनमा २३ अगस्टमा आयोजित कार्यक्रममा ब्रिटिस राजदूत रबफेनले व्यावसायिक शिक्षाको वर्तमान अवस्था, यसको भविष्य र विद्यार्थीहरूको शैक्षिक प्रगति एवम् अवसर कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारे आफ्नो प्रस्तुति […]