ललितपुर । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास पुन:स्थापित गर्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन् । पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले प्राप्त जिम्मेवारीलाई अधिकार नभई जबाफदेहीताका रूपमा लिएको बताए । उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख […]
भोजपुरको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे तीव्र भौतिक तथा पर्यटकीय पूर्वाधार विकाससँगै आकर्षक पर्यटकीय र व्यापारिक केन्द्रका रूपमा रूपान्तरण हुन थालेको छ।