शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक बैठकमा पेश गर्नुभएको हो । अहिले राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । यसअघि शनिबारको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरि स्थगित गरिएको थियो । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा टेबल गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक बैठकमा टेबल पेश गरेका हुन् । अहिले राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । यसअघि सांसदहरुले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयहरुमा गम्भिर हुन सरकार र राजनीतिक दलहरूको गम्भिर ध्यानाकर्षण गराउँदै आ–आफ्ना धारणा राखेका थिए ।
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विशेष कारण देखाउदै संसद सचिवालयले सूचना प्रकाशन गरेर अर्को सूचना नआउँदासम्मका लागि बैठक स्थगित भएको जानकरी दिएको हो । संघीय संसदका महासचिव डा भरतराज गौतमले आइतबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । बैठक माघ १७ गते सोमबारको लागि बोलाईएको थियो ।आज माघ १६ गते आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ । कोरोनाको कारण देखाउदै बैठक स्थगित गरिएको हो ।मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरि अर्को मिति तोकेको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए। महासचिव भरतराज गौतमका अनुसार अर्को बैठक माघ २६ गतेका बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले संसदको हरेक बैठकमा अवरोध पुर्याउदै आएको छ ।
काठमाण्डौ – भोलिका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना निकालेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । महासचिव गौतमले विशेष कारणवश बैठक बस्न नसक्ने बताउनुभएको छ ।
यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामार्फत जानकारी दिइएको थियो ।
प्रतिनिधिसभा बैठक पनि स्थगित हुँदै आएको छ । संसद्मा प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र कोरोन...
काठमाडौँ– सोमबार (भोलि)का लागि बोलाइएको राष्ट्रियसभा बैठक पुनः स्थगित भएको छ। संघीय संसदका महासचिव भरतराज गौतमले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। उनका अनुसार राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम बैठक स्थगित गरिएको हो। भोलि दिउँसो १ः०० बजेका लागि बैठक बोलाइएको थियो। यसअघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित गरी […]
काठमाडौँ, २ माघ। भोलि (सोमबार) माघ ३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आज (आइतबार) सूचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । महासचिव गौतमले विशेष कारणबस बैठक बस्न […]
माघ ३ गतेलाई बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार सूचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् ।महासचिव गौतमले विशेष कारणबस बैठक बस्न नसक्ने जनाएका छन् ।
राष्ट्रियसभा बैठक पुस २५ गते आइतवार दिउँसो १ बजे बस्ने भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक बस्ने गरी समय निर्धारण गरेका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।
सभाको पुस ५ गतेको बैठकले अर्काे सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो ।
११ असोज, काठमाडौं । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ । बजेटसँग सम्बन्धित दुई विधेयक पारित पारित गरेपछि बैठक एक सातासम्मका लागि स्थगित भएको हो । सोमबार प्रमुख प्रतिपवक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित ग¥यो । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक असोज १७ गते दिउँसो १ […]